close

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो छुट्टै एआई एप ल्याउने भएको छ । ओपनएआईको च्याटजीपीटी, गुगलको जेमिनाई र माइक्रोसफ्टको कोपाइलट जस्ता टुलसँग प्रतिस्पर्धा गर्न कम्पनीले नयाँ एआई एप ल्याउन लागेको हो ।  सीएनबीसीको एक समाचार अनुसार मेटाले फेसबुक, इन्स्टाग्र...