काठमाडौँ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटाले प्रतिबन्धित तथा ठगीपूर्ण विज्ञापनबाट अर्बौं डलर आम्दानी गरेको तथ्य बाहिर आएको छ । रोयटर्सले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार मेटाले चिनियाँ कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा विज्ञापन गर्न दिएर गत वर्ष (सन् २०२४) मा...
