काठमाडौं । माइक्रोसफ्टले आईफोन प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने गरि नयाँ फिचर उपलब्ध गराएको छ । कम्पनीले आईओएस डिभाइसमा स्क्रिन लक गरेर पनि माइक्रोसफ्ट वर्ड डकुमेन्टमा उल्लेख भएको कुरा सुन्न सकिने सुविधा प्रयोगकर्तालाई दिएको हो । यो सँगै आईओएस प्रयोगकर्ताले वर्ड...
