close

काठमाडौँ । धनाढ्य एलन मस्कको सामाजिक सञ्जाल ‘एक्स’ सूचीकरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  सम्पर्कमा आएको छ ।  एक्सले सूचीकरणका लागि आवश्यक कागजातको सोधीखोजी गर्दै मन्त्रालयको आधिकारिक ईमेलमा पत्राचार गरेको हो । सञ्चार मन्त्रालयका प्र...