काठमाडौँ । गुगलको जेमनाई २.५ फ्ल्याश इमेज नामक अत्याधुनिक एआई मोडेल भित्र रहेको नानो बनानाले फोटो एडिटिङको तरिकालाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ । सामान्य लिखित निर्देशनहरू (Text Prompts) प्रयोग गरेर तपाईँले चाडबाडको समयमा खिचिएका आफ्ना तस्बिरहरूलाई सिनेम्य...
