काठमाडौं । अब भिडिओ कन्फ्रेन्सिङ एप गुगल मिटमा समेत एआईमा आधारित ब्याकग्राउन्ड जेनेरेसन फिचर थपिने भएको छ । वेब संस्करणमा आइसकेको यो फिचर अब एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध हुने भएको हो । एन्ड्रोइड अथोरिटीका अनुसार यस फिचर गुगल मिटको परीक्षणकालमा रहेको ...