close

काठमाडौं । सन् २०१६ तिरको कुरा हो । अमेरिकाको क्यालिफोर्निया राज्यको ओकल्यान्डका जेम्स भ्लाहोसले आफ्ना बुबा अन्तिम चरणको क्यान्सरबाट ग्रसित भएको खबर पाए । “म मेरो बुबालाई धेरै माया गर्थें,” बीबीसीसँग कुरा गर्दै जेम्स भन्छन्, “म उहाँलाई गुमाउँदै थिएँ ।&...