close

काठमाडौं । इन्स्टाग्राम रिल्समा केही नयाँ फिचरहरू सार्वजनिक भएका छन् । हुन त मेटाले इन्स्टाग्राम रिल्समा टिकटकको फिचरहरू उपलब्ध गराएको भन्ने आरोप खेप्दै आएको छ ।  यो पटक पनि त्यस्तै भएको छ । कम्पनीले रिल्समा नयाँ फिचर सार्वजनिक गरेको छ जुन टिकटकमा पहिले नै उपलब्ध...