close

काठमाडौँ । सरकारले कर्मचारीहरूको विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीका लागि यस्तो हाजिरी प्रणाली अनिवार्य गर्न निर्देशन दिएको हो । बिहीबार सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय र ७५३ ओ...