close

काठमाडौँ । नथिङ ब्रान्डको नयाँ स्मार्टफोन ‘नथिङ फोन ४ए प्रो’ (Nothing Phone 4a Pro) नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि नथिङको आधिकारिक बिक्रेता सीजी मोबाइल्सले सोमबार यस फोनको प्रि-बुकिङ खुला गर्दै मंगलबारदेखि बजारमा उपलब्ध गराउने घोषणा गरेक...