close

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभाका सांसद रञ्जित कर्णले आफ्नो नाम र तस्बिर प्रयोग गरी भ्रामक तथा झुटा सामग्री फैलाएको भन्दै दुईवटा फेसबुक पेज विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । सांसद कर्णले ‘Ardhapagal’ र &lsquo...