close

काठमाडौँ । पछिल्लो समय अनलाइन सर्वेक्षण र आकर्षक उपहारका नाममा फिशिङ आक्रमणका घटना बढेपछि एनआईसी एसिया बैङ्कले आफ्ना ग्राहकलाई सचेत गराएको छ । बैङ्कले बिहीबार सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न प्रलोभन देखाएर फैलाइएका भ्रामक प्रचारको पछि नलाग्न र...