close

काठमाडौं । डोङफेङ नामीका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नयाँ फाइनान्सिङ अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले नजिकको नामी शोरुममार्फत पाँच लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै विद्युतीय गाडी आफ्नो बनाउन सक्नेछन् । सीमित अवधिका लागि आएको यस अफरमा २०...