close

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत् वैदेशिक रोजगारी सम्बन्धी विषयमा सामाजिक सञ्जालमा भ्रामक विज्ञापन गर्ने गराउनेलाई सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डले यस्तो चेतावनी दिएको ह...