close

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकका लागि सुलभ मूल्यमा इन्टरनेट र मनोरञ्जन एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । कम्पनीले मासिक १०० रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने प्याकेज ल्याएको हो । उक्त प्याकेज कम्पनीका नयाँ तथा पुराना ग्राहकले पा...