काठमाडौं । नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी) मा अध्ययनरत विद्यार्थीहरूले ऋण तथा सापटी लेनदेन गर्न मिल्ने अनलाइन सिस्टम बनाएका छन् । कलेजले शनिबार आयोजना गरेको एक्स्पोमा विद्यार्थीले बनाएको पीटूपी लेन्डिङ एप (P2P lending app) प्रोजेक्ट सार्वजनिक गरिएको ह...
