काठमाडौँ । केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा वाइवाइ चाउचाउले आफ्नो वार्षिकोत्सव (एन्निभर्सरी) को अवसरमा पाँच हजार रुपैयाँ उपहार दिन लागेको स्क्याम लिङ्क भाइरल भइरहेको छ । उपहारको लोभमा उक्त लिङ्कमा क्लिक गर्दा प्रयोगकर्ताको फेसबुक, ह्वाट्सएप र बैंक खाता नै ह्याक ...
