close

काठमाडौँ । सरकारले विभिन्न पूर्वाधार र विद्युतीय सेवाहरूको विस्तार गरे तापनि प्राविधिक, कानुनी र संरचनागत अवरोधहरूका कारण नागरिकले सोचेजस्तो सहज सेवा पाउन नसकेको पाइएको छ । सरकारले तयार पारेको सुशासन मार्गचित्र २०८२ ले सूचना प्रविधि प्रणाली कार्यान्वयनका क्रममा देख...