सूचना प्रविधि विभाग खारेज गर्ने बालेन सरकारको निर्णय, प्रधानमन्त्री कार्यालय मातहत नयाँ संरचना बन्ने
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभाग खारेज हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत तीन महिनाभित्र नयाँ एकी...
