काठमाडौं । नेपाली अनलाइन सञ्चार माध्यम सेतोपाटीको आधिकारिक युट्युब च्यानल ह्याक भएको छ । अपरिचित ह्याकरको समूहले सोमबार च्यानल ह्याक गरी नेपालमा अवैध क्रिप्टोकरेन्सीको प्रचार थालेको हो । सेतोपाटीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो युट्युब च्यानल ह्याक भएको जानकारी द...