close

काठमाडौँ । नेपालमा बसेर अवैध हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको आरोपमा एक भारतीय नागरिकलाई नेपाल प्रहरीले दुई नेपाली सहयोगीसहित पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार काठमाडौँ र ललितपुरका विभिन्न ...