काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फका सदस्यको नाम घोषणा गरिसकेको छ । तर सांसदहरूको शपथ ग्रहण हुन बाँकी छ । उता धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ भने आफ्नो क्षेत्राधिक...
