close

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी वनप्लसले आउँदो सेप्टेम्बर महिनाभित्र छ वटा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले मिडरेन्जदेखि फ्ल्यागशिप फोन सार्वजनिक गर्ने तयारी गरेको हो । सार्वजनिक हुने फोनमध्ये यही मार्चको अन्त्यसम्ममा वनप्लस १० प्रो सार्वजनिक हुने...