काठमाडौँ । नेपाली काङ्ग्रेसले नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मसिनको प्रयोग गर्ने तयारी थालेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने पदमा मतदानका लागि विद्युतीय भोटिङ मसिनको प्रयोग गर्ने योजना बनेको हो । हाल पार्टीम...
