close

काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभाग प्रभावित भएका छन् । ​हालसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भइसकेको छ ।  निरन्तरको वर्षाले धेरै घर र सडक डुबानमा प...