close

काठमाडौँ । एनएमबि बैंकले दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक गरेको छ । ग्राहकको बदलिँदो जीवनशैली र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड बजारमा ल्याएको हो । यी कार्डले ...