close

काठमाडौँ । उच्च माध्यमिक तहमा पढ्दै गरेका विद्यार्थीको सहभागितामा बनेको मुनाल स्याटलाइट यही १२ जनवरीमा अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले अन्तरिक्ष प्रतिष्ठान नेपाल  र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) सँग म...