close

काठमाडौँ । नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भोल्टे) मा नेटवर्कको समस्या देखिएको छ । कम्पनीले आंशिक नम्बरमा मात्रै यस किसिमको समस्या देखिएको दाबी गरेको हो । कम्पनीका सहायक प्रवक्ता प्रक्षेत थापाका अनुसार फोरजी नेटवर्क प्रयोग गरेर गरिने भ्वाइस कलमा यस्तो समस्या देखिएको...