close

काठमाडौँ । अमेरिकामा सेमिकन्डक्टर उत्पादन विस्तार गर्ने उद्देश्यसहित ताइवानले २५० अर्ब अमेरिकी डलर (३६२ खर्ब रुपैयाँ बढी) लगानी गर्ने भएको छ । ट्रम्प प्रशासन र ताइवानबिच हालै भएको व्यापार सम्झौताअन्तर्गत ताइवानी सेमिकन्डक्टर तथा प्रविधि कम्पनीहरूले अमेरिकाको सेमि...