close

काठमाडौं । अनलाइनबाट ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । धनुषा जिल्ला घर भई हाल जडिबुटी बस्दै आएका २१ वर्षीय भाग्य नारायण यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अ...