काठमाडौं । नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५० जना भाग्यशाली प्रयोगकर्ताले इयरबड पाउने भएका छन् । भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा यस्तो अफर ल्याएको हो । पुस ८ गतेदेखि २९ गतेसम्म नेपाल पे क्यू...
