काठमाडौं । चोरी गर्ने दुई जनालाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको छ । ललितपुरको ग्वार्को मिनी मार्केट नजिकै रहेको काभ्रेपलान्चोककी सुमित्रा तामाङको डेराबाट गत मंसिर १८ गते नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र चोरी गर्ने दुई जनालाई प्रहरीले पक्...
