close

काठमाडौं । परीक्षा अगावै प्रश्नपत्र लिक गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराका ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।  गण्डकी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले आइत...