close

काठमाडौं । अनलाइनमार्फत किशाेरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको सहयोगमा रेड कर्नर नोटिस जारी गरी ती युवकलाई दुबईबाट नियन्त्रणमा लिई बुधवार नेपाल ल्याइएकाे छ । पक्राउ पर्नेमा प्युठान सरुमार...