close

काठमाडौं । सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई निरुत्साहित गर्ने पक्षमा सरकार रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । नेपाल विज्ञापन संघ (आन)को २४औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको नियमन गर्नेगरी विज्ञ...