काठमाडौं । नयाँ वर्ष (२०२४) लागेसँगै गुगलले क्रोम ब्राउजरमा थर्ड पार्टी कुकिज बन्द गर्ने भएको छ । आफ्नो फाइदाका लागि प्रयोगकर्ताको गतिविधि ट्र्याक गर्ने वेबसाइटहरूलाई लक्षित गर्दै गुगलले क्रोममा थर्ड पार्टी कुकिज बन्द गर्न लागेको हो । द भर्जका अनुसार ४ जनवरी, २०२४ देखि ...
