काठमाडौं । अहिले उपलब्ध इन्टरनेट ब्राउजरमध्ये गुगल क्रोम सबैभन्दा लोकप्रिय छ । साधारण युजर इन्टरफेस र यसको क्षमताका कारण धेरैले क्रोमलाई मेमोरी हग (धेरै मेमोरी प्रयोग गर्ने कम्प्युटर प्रोग्राम) को रूपमा लिने गर्छन् । ‍यद्यपि 'हार्डवेयर एक्सिलेरेसन' (hardwar...
