close

  चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक बन्दको निर्णयलाई ९० प्रतिशत नेपालीले समर्थन गरेको बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले सरकारी कदममा आमजनताको समर्थन रहेको जिकिर गरे । सरकार सामाजिक सञ्...