close

काठमाडौं । रोजगारीको प्रलोभन देखाई स्पा सेन्टरमा वेश्यावृत्तिमा लगाएको आरोपमा सञ्चालक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले युवतीलाई बाध्य पारेर वेश्यावृत्तिमा लगाएको आरोपमा आइतवार सङ्खुवासभा भएका ४३ वर्षीय दिनेश पौडेललाई काठमाडौं रा...