close

काठमाडौं । एनसेलको शेयर कारोबारकाे इन्टरप्राइज भ्यालु ४० कराेड अमेरिकी डलर (आजको विनिमय दरअनुसार ५३ अर्ब २१ कराेड २० लाख रुपैयाँ) रहेको कम्पनीले जनाएको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै एनसेलले शेयर कारोबारको इन्टरप्राइज भ्यालु ४० करोड डलर रहेको जानकारी दि...