close

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेजले ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (B.Tech. in AI) कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपालको बढ्दो डिजिटल आवश्यकता र विश्वव्यापी प्रविधि विकासलाई सम्बोधन गर्न यो कार्यक्रम सुरु गरिएको कलेज...