काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध भरतपुरमा जेन-जी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन झडपमा परिणत भएको छ । भरतपुर महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शनकारी र प्रहरीबिच तनाव सिर्जना भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले द...
