काठमाडौं । साझा इन्ट्रान्सले स्नातक तहमा सूचना प्रविधि (आईटी) तथा इन्जिनियरिङ सम्बन्धी शैक्षिक कार्यक्रम पढ्न चाहने विद्यार्थीका लागि प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । १२ कक्षाको परीक्षा दिएर फुर्सदमा रहेका विद्यार्थीलाई लक्षित गर्दै कम्पनीले तयार...