काठमाडौं । लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८१/०८२ का लागि स्नातक तह अन्तर्गत सूचना प्रविधि (आईटी) कार्यक्रममा भर्ना खुलाएको छ । विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानले आइतबार एक सूचना निकाल्दै भर्ना खुलेको जानकारी दिएको हो । ...