close

काठमाडौं । ई-लर्निङ प्लेटफर्म निमाले शिक्षा क्षेत्रमा आबद्ध व्यक्तिलाई लक्षित गर्दै जेन कन्फ्रेन्स १.० नामक तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । डिजिटल शिक्षामा काम गरिरहेका निमा, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालले आउँदो ३ र ४ फागुनमा संयुक्त रूपमा तालिम कार्...