close

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले सूचना तथा प्रविधि क्षेत्रका नेपाली विद्यार्थीलाई थप ज्ञान आर्जन र सीप विकास गर्नका लागि छात्रवृत्ति दिने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नेपाली वि...