काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नक्कली प्रमाणपत्र लिएर शैक्षिक क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूमाथिको छानबिन तथा कारबाही निस्तेज पार्नेगरी निर्णय गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यस्ता व्यक्तिहरूमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्...