close

काठमाडौं । डिजिटल लर्निङ प्लेटफर्म एम्बिसन गुरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा पूरक परीक्षाको अवसर पाएका विद्यार्थी लक्षित नयाँ कोर्स ल्याएको छ । कम समयमा पूरक परीक्षाको तयारी गराउने उद्देश्यका साथ कम्पनीले नयाँ कोर्स ल्याएको हो । एम्बिसन गुरुका एकेडेमिक...