close

काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको काठमाडौं युनिभर्सिटी कम्प्युटर क्लब (केयूसीसी) काे आयाेजनामा अन्तर्राष्ट्रिय स्तरकाे ‘केयू ह्याकफेस्ट २०२३’ हुने भएको छ ।  आउँदो असोज १२ देखि १४ सम्म लगातार ४८ घण्टा हुने ह्याकफेस्टमा विश्वभरबाट कम्...