काठमाडौं । आउँदो असोज २ गते राष्ट्रिय शिक्षा दिवसका दिन वितरण गर्ने भनिएको नेपाल प्रविधि विद्याभूषण कार्यक्रम स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी पदक निर्माणको कार्य नसकिएकाले सो दिन पदक तथा प्रमाणपत्र वितरण नहुने जानकारी दिएको हो...
